बोलोग्नासँग रोमा पराजित


काठमाडौँ । एएस रोमा बोलोग्नासँग पराजित भएको छ । गएराती सम्पन्न इटालियन सिरी ए अन्तर्गतको खेलमा बोलोग्नाले रोमालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बोलोग्नाको जितमा ओसमा एल अजोउजी, जोशुआ ज्रिकजी र एलेक्सिस साएलेमाएकेर्सले एक एक गोल गरेका थिए । त्यसैगरी रोमाका लागि एक गोल सरदार आजमोउनले गरेका थिए ।

यो जितपछि बोलोग्ना लिगमा चौथो स्थानमा उक्लिएको छ । ३३ खेलमा ६२ अंक रहेको बोलोग्नाले आउदो सिजन च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बढाएको छ । त्यस्तै रोमाको भने ३२ खेलमा ५५ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope