ए हजुर हग्नेलाई भन्दा देख्नेलाई लाज


Video credit: Online Khabar

जे बोले पनि हुन्छ यिनले जनता माझ
ए हजुर हग्नेलाई भन्दा देख्नेलाई लाज
एउटा हसाउनेले आज देश बनाउदै गर्दा
गफ लडाउदै आकाशमा डुल्छ यो बाज
ए हजुर हग्नेलाई भन्दा देख्नेलाई लाज
न थाक्यो यो कहिले, न पाक्यो यो कहिले
थेत्तरो यो बोलिरहन्छ “आउँछ पानी जाहाज”
ए हजुर हग्नेलाई भन्दा देख्नेलाई लाज
उडाउनुको पनि हद हुन्छ, झुट बोल्नुको पनि
घमण्डको पनी हद हुन्छ खोई यिनको साख ?
ए हजुर हग्नेलाई भन्दा देख्नेलाई लाज
तिम्रो हैसियतको कुरा गरेर म कति गिरौ
ईज्जत त यो तुलसीको पनी छ जनता माझ
ए हजुर हग्नेलाई भन्दा देख्नेलाई लाज

Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope