अमेरिकन आईडलमा नेपाली गायक नक्षत्र तारा, हेर्नुहोस उनको प्रस्तुति

नेपालमा जन्मिएका अहिलेका अमेरिकन आईडल आर्थर गनले हिजो आइतबारको प्रस्तुति दिनु अगाडी भनेकी ‘म यति परसम्म आईपुग्छु जस्तो लागेको थिएन ।
आईतबारको प्रस्तुतिमा उनले जसको गित गाए त्यो उनले आफ्नै गित जस्तो गरेर गाए र सारा दर्शकको मन ताने ।
त्यहाँका जजहरु मद्धे लियोनेल रिच्चीले गनलाई भने,’तिमि हाम्रो नक्षत्र तारा हौ ‘।
अमेरिकन आईडलको गत महिनाको इपिसोडलाई कोरोना भाईरसको माहामारिले प्रभाब पारेको थियो । हेर्नुहोस उनका कुरा र उनको प्रस्तुति।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस