‘सन्डे मोर्निंग लभ यु’ गित गाउने लोक गायक भिम निरौलाले ब्रिटिश गट ट्यालेन्टमा पुगेर त्यहि गित गाएका छन् ।
उक्त कार्यक्रमका जज साईमनले तपाई किन आउनु भएको भनेर सोध्दा उनले आँफु गित गाउन आएको र गीतको बोल ‘सन्डे मोर्निंग लभ यु’ भएको जानकारी दिन्छन ।

हेर्नुहोस भिड्यो जहाँ रावल ब्रिटिश गट ट्यालेन्टमा पुगेर गित गाएको, उनको जज सँगको सम्बाद र उनले सबै दर्शक बाट ताली पाको ।
सबै जजले उनलाई ‘एस’ भने तर साईमनले भने भनेनन् । उनले साच्चै राम्रो गित गाएर हो वा छुट्टै नौलो भएर उनीहरुले मन पराए त्यो पछि थाहा पाईएला ।
‘एक दिन मात्र होईन हरेक दिन प्रेम गर्नु’ गीतको सन्देस रहेको लोक गायक रावल बताउछन ।
रावल त्यहि गीत गाएर चर्चामा आएका थिए । यो गीतको अफिसियल यु टुब भिड्योमा ६० लाख भन्दा बढि भिउ छन् । हेर्नुहोस भिड्यो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com