सन्डे मोर्निंग लभ यु गित गाउने निरौला ब्रिटिश गट ट्यालेन्टमा, पाए दर्शकको ताली, हेर्नुहोस भिड्यो

१७ बैशाख २०७७, बुधबार १०:४७

‘सन्डे मोर्निंग लभ यु’ गित गाउने लोक गायक भिम निरौलाले ब्रिटिश गट ट्यालेन्टमा पुगेर त्यहि गित गाएका छन् ।

उक्त कार्यक्रमका जज साईमनले तपाई किन आउनु भएको भनेर सोध्दा उनले आँफु गित गाउन आएको र गीतको बोल ‘सन्डे मोर्निंग लभ यु’ भएको जानकारी दिन्छन ।

हेर्नुहोस भिड्यो जहाँ रावल ब्रिटिश गट ट्यालेन्टमा पुगेर गित गाएको, उनको जज सँगको सम्बाद र उनले सबै दर्शक बाट ताली पाको ।

सबै जजले उनलाई ‘एस’ भने तर साईमनले भने भनेनन् । उनले साच्चै राम्रो गित गाएर हो वा छुट्टै नौलो भएर उनीहरुले मन पराए त्यो पछि थाहा पाईएला ।

‘एक दिन मात्र होईन हरेक दिन प्रेम गर्नु’ गीतको सन्देस रहेको लोक गायक रावल बताउछन ।

रावल त्यहि गीत गाएर चर्चामा आएका थिए । यो गीतको अफिसियल यु टुब भिड्योमा ६० लाख भन्दा बढि भिउ छन् । हेर्नुहोस भिड्यो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.