आईपीएल फाइनल आज : उपाधि जित्ने होडमा दिल्ली र मुम्बई


एजेन्सी, कात्तिक २५ । इन्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

उपाधिका लाई युएईको दुवइ इन्टरनेशनल स्टेडियममा आज बेलुका पौने आठ बजे दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दैछन् ।

मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको उपाधि नजिक पुगेको हो । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो ।

दिल्ली भने पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएकाले फाइनलमा पनि त्यसलाई निन्रन्तरता दिने प्रयासमा छ ।

मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ दिल्ली भनेपहिलो पटक उपाधि भित्राउने प्रयासमा हुनेछ । सन् २००८ बाट सुरु भएको आईपीएलको यो १३ औं संस्करण हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope