कोरोना महामारीलाई समेटेर बनाइएको गीत ‘विश्व सारा’ सार्वजनिक


काठमाडौं । कोरोना महामारीले सिर्जित अवस्थालाई लिएर बनाइएको गित ‘विश्व सारा’ सार्वजनिक भएको छ । गीतकार सुवास जमरकट्टेलले कोरोना महामारीले घर भित्रै थुनिएर रहेका बेला सबैलाई उत्प्रेरणा जगाउने खालको सन्देश सहित महामारीको समयमा समाजमा देखिएका, सुनिएका र भोगिएका यथार्थलाई गीतका शब्दमा उतारेका छन् ।

साथै गीतको भिडियोमा पनि हालको कोरोना भइरसको डर त्रास र भयलाई देखाउदै त्यसबाट हतास र निरास नभई सहयोग र सेवाको बाटोमा जुट्न अनुरोध गरिएको छ । गीतकार सुवास जमरकट्टेलको सव्द रहेको गीतमा वरिष्ठ संगितकार विकाश चौधरीले संगित भरेका छन् ।

गीतमा लोकप्रिय गायक विकास लिम्बुको स्वर रहेको छ । शुसिल विक्रम शाहले रेर्कडिङ तथा मिक्सिङ गरेका छन भने दयाराम घिमिरेले भिडियो सम्पादन गरेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope