गर्भवती हुन मन छ (कविता)

गर्भवती हुन मन छ
खेल्दा खेल्दै हिउँसँग भाँडाकुटी !
प्राक क्रीडा गर्दै
विचार र बिम्बसँग
भेट्टाउनु छ हिउँको तातोपन
र तृप्त पार्नु छ
कठ्याङ्ग्रिएको यो आदिम प्यासी मन
भलै उभिनुपरोस्
यही रुखछेउ
अर्को एक शिशिरको कठघरामा
महसुस गर्दै एउटा काव्यिक ‘अर्गाजम्’
जन्माउनु छ
प्रेमको गहन गर्भबाट
भाव र लयको विशाल सन्नाटा पोखिएको
जिन्दगीको एउटा कठिन कविता !
साभार: कविको फेसबुक वालबाट
कवि: निरा शर्मा
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस