अनिता र प्रवीणको म्युजिक भिडीयो सार्वजनिक

गायिका एवं सञ्चारकर्मी अनिता चलाउनेले ‘लैजाऊ लैजाऊ’ नामको म्युजिक भिडियो बजारमा ल्याउनुभएको छ ।
उहाँ र गायक प्रवीण वेडवालको स्वर रहेको उक्त म्युजिक भिडियो गत आइतबार सार्वजनिक गरिएको हो ।
नेभर माइन्ड रेष्ट्रोको लगानीमा निर्माण गरिएको उक्त भिडियोमा अर्जुन पोखरेलको शब्द र सङ्गीत तथा निर्देशन र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।
नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी तथा नायक आकाश श्रेष्ठ र नायिका रुबिना थापालगायत थुप्रै चर्चित कलाकारको अभिनय रहेको उक्त भिडियोमा गीतको छायाङ्कन मानकृष्ण महर्जन र सम्पादन बान्दै प्रसादले गर्नुभएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस