मुगुका चार हजार विद्यार्थीको निःशुल्क आँखा तथा कान परीक्षण


खड्क सुनार 
मुगु ३ फागुन  ।  मुगुमा चार हजारभन्दा बढी विद्यार्थीको नि:शुल्क आँखा तथा कानको जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ मुगु, आँखा उपचार केन्द्रले मुगुमा ४ हजार १८१ विद्यार्थीको निःशुल्क आँखा तथा कान परीक्षण गरेको हो । 

किर्डाक नेपाल  विश्व शिक्षा र युनिसेफको सहयोगमा सञ्चालित प्रारम्भिक कक्षा सिकाई कार्यक्रमअन्तर्गत केही दिनदेखि सञ्चालन गरिएको कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको आँखा र कान परीक्षण गरिएको हो । 

मुगुको  चार स्थानीय तह छायाँनाथ रारा नगरपालिका, मुगम कार्मारोङ , सोरू र खत्याड  गाउँपालिकामा रहेका सम्पर्ण १४० विद्यालयमा १ देखि  ३ कक्षासम्मका बालबालिकाहरुको आँखा र कान परीक्षण गरिएको नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope