मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


काभ्रे, ४ फागुन । काभ्रेकाे धुलिखेल नगरपालिका- ११ पात्ले गाउँमा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ  । परिचालक भने घाइते भएका छन् ।

घाइते भएका चालक रामेछापको मन्थली नगरपालिका १४ फुलासी पोखरीका ३५ वर्षीय अभिजल काफ्लेको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो  ।

परिचालक दोलखाको मैलुङ गाउँपालिका ६ का अन्दाजी १७ बर्षीय कुवेर ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको छ । भकुन्डेबेशीबाट धुलिखेलतर्फ आउँदै गरेको बा ५ ख ३०४३ नम्बरको मिनि ट्रक बिहीबार बिहान ५ बजे  सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope