अभिनेत्री करिष्माको उजुरीपछि डिल्लीराम खनाल पक्राउ
काठमाडौं, ५ फागुन । चरित्र हत्या आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्युबसहित सामाजिक सञ्जालमा भाइरल व्यक्तिको रुपमा चिनिएका खनाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
अभिनेत्री करिष्मा मानन्धरले युट्युबमा अन्तर्वार्तामा दिने क्रममा आफ्नो चरित्रहत्या गरेको उनीविरुद्ध उजुरी दिएकी थिइन् । सोही आधारमा उनलाई ब्युरोले पक्राउ गरेको हो
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस