मकवानपुरमा मोटरसाइकल पल्टिदा एक युवतीको मृत्यु


हेटौडा, १३ फागुन । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार इन्द्रसरोबर गाउँपालिका–२ मा मोटरसाइकल पल्टिँदा पछाडि सवार एक युवतीको घटनास्थलमै मृत्यु भएको हो । 

 

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा ७३ प ९० ६० नम्बरको मोटरसाइकल बिहान ११ बजे अनियन्त्रित भएर पल्टिदाँ उनको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङ घर भएकी २३ वर्षीया आसिका चौधरी छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope