बर्षाका कारण केपी ओली कपको सेमिफाइनल रोकियो
काडमाडौं, १४ फागुन । केपी ओली कपको सेमिफाइनल खेल वर्षापछि रोकिएको छ।
त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको जारी खेल बर्षाका कारण रोकिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको सकिन लाग्दा वर्षा सुरू भए पछि भोलीसम्मका लागि स्थगित गरिएको छ ।
आयाेजकका अनुसार दुवै टिमसँगको सल्लाहपछि भोलि ११ बजे ५३ मिनेटपछिको खेल हुनेछ ।
आइतवार भएको खेलमा ५३ मिनेटसम्म गोल भएको भएको थिएन ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस