भृकुटीमण्डप जग्गा लिज प्रकरणः पुर्ब मन्त्रीसहित सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दाेषी ठहर
भृकुटीमण्डप जग्गा सस्तो दिने दुई पुर्ब मन्त्रीहरु माथी भ्रष्टाचार ठहर
काठमाडौं, १६ फागुन । ्विशेष अदालतले पुर्व मन्त्रीद्धय टेकबहादुर गुरुङ र बद्रीप्रसाद न्यौपाने लाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
नेपाली कांग्रेसका सांसदसमेत रहेका गुरुङ र प्रभु साह नेतृत्वको आम आदमी पार्टी नेता न्यौपानेलाई भ्रष्टचार मुद्धामा दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पुर्व मन्त्रीद्धय गुरुङ र न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको हो ।
भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्नका लागि सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा बिशेष अदालतले आज दोषी ठहर गरेको हो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस