पाँंच उत्कृष्ट सर्ट भिडियो मेकर पुरस्कृत
भक्तपुर, ३ चैत । भक्तपुरमा भएको छोटो भिडियो बनाउने प्रतियोगितामा उत्कृष्ट पाँंचजना भिडिया बनाउनेहरु पुरस्कृत भएका छन् । उनीहरूलाई ख्वप मावी देकोचा भक्तपुरका भ्वाइस प्रिन्सिपल विष्णुप्रसाद किसीले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा गंगा शाक्य, सारु लामा, सरोज शिल्पकार, मिलान भुजेल र सुष्मिता तामाङको भिडियो उत्कृष्ट हुन सफल भयाे । प्रतियोगितामा मानविकी संकायअन्तर्गत राजनीतिशास्त्रका विभिन्न विषयहरुमा अध्यनरत २४ जाना विद्यार्थीहरू सहभागी भएका थिए ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस