फनफनीमा आर्यन अधिकारी अनुबन्धित
काठमाडौं, २२ जेठ । फिल्म ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशनमा रहने नयाँ फिल्म ‘फनफनी’मा अभिनेता आर्यन अधिकारी अनुबन्धित भएका छन् । तिहारपछि फ्लोरमा जाने फिल्ममा केही दिनअघि मात्र आर्यन अनुबन्धित भएका हुन् ।
कमेडी तथा पारिवारिक कथामा निर्माण हुने फिल्ममा हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता छन् ।
निर्देशक सुनारले बाँकी कलाकार तथा प्राविधिक चाँडै फाइनल गरेर औपचारिक रुपमा फिल्म निर्माणको घोषणा गरिने बताए । फिल्मको छायांकन नेपाल, भारत र अष्ट्रेलियामा हुनेछ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस