चट्याङबाट दैलेखमा किशोरको मृत्यु


काठमाडौं, १ असोज । चट्याङ लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । चट्याङ लागेर महाबु गाउँपालिका–३ बासीका १६ वर्षीय किशोर दाहालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी दिपकसिंह बिष्टले जानकारी दिए ।

चट्याङ लागेर नाै जना घाइते भएका र उनीहरूकाे दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेकाे प्रहरी निरीक्षक बिष्टले बताए । आज साेमवार तीजकाे मेला हेरेर फर्किने क्रममा महाबुस्थानकाे एक्ले सल्लाेमा चट्याङ लाग्दा १० जना घाइते भएकामा १६ वर्षीय दाहालकाे उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएकाे हाे ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope