आईसीसी विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ को घोषणा


काठमाडौं, ४ मंसिर । आईसीसीले क्रिकेट विश्वकपको टिम अफ द टुर्नामेन्टको घोषणा गरेको छ । आइतबार सम्पन्न विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । ६ पटक च्याम्पियन बन्ने क्रममा अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो ।

 

आईसीसीको टिम अफ द टुर्नामेन्टको कप्तानमा भारतका कप्तान रोहित शर्मालाई बनाइएको छ । यस टिममा भारतका ६ खेलाडी रहेका छन् भने च्याम्पियन बनेका अस्ट्रेलिया र दक्षिण अफ्रिकाका २-२ खेलाडी रहेका छन् । त्यस्तै श्रीलंका र न्यूजील्याण्डका एक एक खेलाडी रहेका छन् ।

 

आईसीसीको टिम अफ द टुर्नामेन्ट: रोहित शर्मा (कप्तान), विराट कोहली, केएल राहुल, रविन्द्र जडेजा, जसप्रित बुमराह, मोहमद शामी, क्वेंटन डिकक, गेराल्ड कोएत्जी,  एडम जाम्पा, ग्लेन म्याक्सवेल, डार्यल मिचेल र दिलशान मधुशंका ।
     


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope