चारै वेदका नेपाली अनुवादक तिलकप्रसाद लुईंटेलको निधन


काठमाडौं, १० पुस । चारवटै वेदलाई नेपाली भाषामा अनुवाद गरेका साहित्यकार तिलकप्रसाद लुईंटेलको निधन भएको छ । 

ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदलाई नेपाली भाषामा अनुवाद गरेका साहित्यकार तिलकप्रसाद लुइटेलको मंगलबार बिहान निधन भएको हो । 

दुवै मृगौलामा संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत थिए । उपचारकै क्रममा मंगलबार बिहान उनको निधन हो । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope